प्रत्येक हप्ता एउटा टोलमा पुग्छु, नेताहरू फर्कंदैनन् भन्ने जनगुनासो आउन दिन्नँः प्रेमबहादुर महर्जन

काठमाडौं, ६ मंसिर । ललितपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका नेता प्रेमबहादुर महर्जनले आफू नयाँ अनुहार भएकाले जनताले चुनेको बताएका छन् । ‘ललितपुर मैले लामो राजनीतिक जीवन बिताएको ठाउँ हो । म पहिलो पटक उठेको, कहिले पनि अवसर नलिएको र नयाँ अनुहार उम्मेदवार भएकाले विश्वास गरेको जस्तो लाग्छ । म ललितपुरका सम्पूर्ण जनतालाई धन्यवाद […]