वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा

सम्बन्धित सामग्री

धान बाली नष्ट हुने कारण केमिकल

पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झन्डै ४ बिघाको धान बाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ । धान बाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा केमिकल भेटिएको हो । साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानका बोट सुकेर नष्ट भएका थिए ।

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई […]

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन...

बाढीले ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

कावासोती- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए । अहिले पनि डुबान क्षेत्रका मानिसहरू आफ्नै घरमा रहेका र उनीहरूलाई उद्धार गर्न […]

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।...

भक्तपुरमा धानमा दाना लागेन

विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरूको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ/दश मुरीसम्म चाइनिज हाईब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।गतसाता देशभर बाढी–पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव […]

किसानलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन्।...

बर्दियाको गेरुवा र राजापुर क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौँ विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट […]

बाली नष्ट भएपछि किसान चिन्तीत

सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् । कात्तिक महिनामा पाकेको धान कटान गरेका कतिपय किसानहरुका धानवाली वर्षाको पानिले डुवानमा परेको छ भने अधिकांश पाक्न लागेका धानवालि ढलेका छन् ।

पहिरोले सयौँ रोपनी धान बाली नष्ट, पाँच घर विस्थापित

जाजरकोट  :  यहाँको नलगाड नगरपालिका वडा ८ कायखेत स्थित सयौँ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ। शनिबार बिहान आएको पहिरोले कायखेतमा रहेको धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन्। हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायतका ५ जनाको घर परिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन्। ...