भक्तपुरमा धानमा दाना लागेन

विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरूको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ/दश मुरीसम्म चाइनिज हाईब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।गतसाता देशभर बाढी–पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव […]

सम्बन्धित सामग्री

भक्तपुरमा लगाइएको चिनियाँ धानमा दाना नै लागेन

विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रीड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् । गतसाता देशभर बाढी–पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खाद्यान्नको अभाव हुने भएको हो । भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीव