नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्ने सकेन

काठमाडौं । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन् । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो । लामो छलफलबाट समेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ […]

सम्बन्धित सामग्री

प्रदेश २ को नामाकरण : 'मधेस प्रदेश' प्रस्तावमा मतदान शुरु

जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदान शुरु भएको हो। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'मा मतदान शुरु भएको छ। शैलेन्द्र…

माओवादी प्रदेश २ अधिवेशनः विवादका कारण बन्दसत्र स्थगित

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो। प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। अध्यक्ष बुढाथोकीले जिल्लाहरुबाट तोकिएभन्दा बढी प्रतिनिधि आएको […]

माओवादी केन्द्रको प्रदेश २ को अधिवेशन सुरु

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो अधिवेशन जनकपुरधाममा सुरु भएको छ। प्रदेश अधिवेशनको शुभारम्भ केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गरेका हुन्। प्रदेश २ मा पदाधिकारी सहित २७१ सदस्यी समितिका लागि अधिवेशन हुँदैछ। बन्द सत्र पुस ३ गते देखि हुने माओवादी केन्द्र प्रदेश २ ले जनाएको छ। माओवादी केन्द्र प्रदेश २ को […]

माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा

जनकपुरधाम – नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनअन्तर्गत शनिबार उद्घाटन सत्र हुने जानकारी दिएको हो। उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन […]

माओवादी केन्द्रको प्रदेश २ अधिवेशनमा एक हजार प्रतिनिधि रहने

नेकपा (माओवादी केन्द्र) को प्रदेश २ अधिवेशनको उद्घाटन शनिबार जनकपुरधाममा हुने तय भएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले अधिवेशनको तयारी पूरा भएको जनाए । अधिवेशनमा  प्रदेश २ का एक सय ३६ पालिकाबाट ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि सहभागी उनले जनाए ।उनले यही पुस ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको अधिवेशन सम्पन्न गरिने संयोजक बुढाथोकीले बताए ।  प्रदेश २ मा

प्रदेश २ का केन्द्रीय सदस्यसँग प्रचण्डको छुट्टै बैठक

नेकपा माओवादी केन्द्र प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ। प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रदेश २ का केन्द्रीय...

प्रदेश २ का दुई नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद त

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने

महोत्तरी – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएकाे हाे ।  नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले उज्यालोसँग कुराकानी गर्नु हुँदै आफ्नै नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे उहाँले जा...

प्रदेश-२ को सरकारमा जान माओवादीको आनाकानी

३ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी नभएपछि त्यहाँ विपक्षी गठबन्धनमा समस्या देखिएको प्रश्न उठेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर विपक्षी गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार […]