३ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी नभएपछि त्यहाँ विपक्षी गठबन्धनमा समस्या देखिएको प्रश्न उठेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर विपक्षी गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार […]