माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका चार नेता सांसद नरहने (आदेशसहित)

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतको आदेशअनुसार अब सांसद नरहने भएका हुन् ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन । गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपाल

माओवादीका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा साेमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । हुम्लाबाट निर्वाचित सांसदसमेत रहेका लामा आज साेमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन् । जिल्लाका प्रभावशाली र लोकप्रिय नेताकाे रूपमा परिचित लामासहितकाे टीमलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । स्राेतका अनुसार ओलीले […]

लोसपाका नेता इद्रिस एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका नेता मोहम्मद इद्रिस एमालेमा प्रवेश गरेका छन् ।

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् । श्रीपाइलीले देश र […]

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

महानगरको मेयरमा चुनाव लडेका लोसपा नेता एमालेमा प्रवेश

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी पर्साका नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्। नेता सिंहले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफू लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेको जानकारी दिए। वीरगञ्ज महानगरको स्थानीय राजनीतिमा चर्चित रहेका सिंहले मधेसवादी दल र तिनका नेताले धोखा दिएका कारण आफू लोसपा छाडेर एमालेमा प्रवेश गरेको बताए। दश […]

कांग्रेस नेता अमृतलाल राजवंशी एमालेमा प्रवेश

नेपाली कांग्रेसका नेता तथा दुईपटक संविधानसभा सदस्य निर्वाचित भएका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जनमोर्चाका प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता–कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका छन् ।  कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर...

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

दैलेख, १६ भदौ । दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा […]