महानगरको मेयरमा चुनाव लडेका लोसपा नेता एमालेमा प्रवेश

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी पर्साका नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्। नेता सिंहले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफू लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेको जानकारी दिए। वीरगञ्ज महानगरको स्थानीय राजनीतिमा चर्चित रहेका सिंहले मधेसवादी दल र तिनका नेताले धोखा दिएका कारण आफू लोसपा छाडेर एमालेमा प्रवेश गरेको बताए। दश […]