विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

सम्बन्धित सामग्री

काँग्रेसका महाधिवेशन प्रतिनिधि हक एमालेमा प्रवेश

रौतहटस्थित नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एकरामुल हकसहितका नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।गुजारा नगरपालिकाका मेयर प्रत्याशी स्व.शेख दाउदका छोरा  एकरामुल हक र काँग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।कटहरियास्थित तराई मधेस सहिद स्मृति प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले उनीहरुलाई टीका र माला लगाएर स्वा

समाजवादीका जिल्ला सदस्य एमालेमा प्रवेश

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । गौरस्थित एमाले पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्

करिश्मा एमालेमा प्रवेश (फोटोफिचर)

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश […]

जसपाले दुर्व्यवहार गरेपछि एमालेमा प्रवेश गरे : सरावगी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताउनुभएको हो । विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष […]

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित...

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही द

राजकुमार लेखीले त्यागे लोसपा, एमालेमा प्रवेश गर्ने

काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा पत्र अध्यक्ष महन्थ ठाकुरलाई बुझाइसकेका छन् । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ […]

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए