माओवादीका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा साेमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । हुम्लाबाट निर्वाचित सांसदसमेत रहेका लामा आज साेमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन् । जिल्लाका प्रभावशाली र लोकप्रिय नेताकाे रूपमा परिचित लामासहितकाे टीमलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । स्राेतका अनुसार ओलीले […]