लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन

नेपालले लोकतान्त्रिक मूल्य तथा मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अंगिकार गरिआएको सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौतीहरू हाम्रासामु छन् । लोकतन्त्रका आधारभूत मूल्य तथा मान्यतालाई जनताको चासो र चिन्तनको विषयवस्तु बनाउने सवालमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अंगले कुुन तथा के कति मानेमा महत्व दिइआएका छन् ? यी सवालले अहं महत्व राख्दछन् […] The post लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आवधिक निर्वाचनको मतदान केहीबेरमा सुरु

काठमाडाैँ- लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ। निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ […]

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगका आयुक्त डा.जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताएकी छिन् । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताइन् । सबैसँगको […]

संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्छ : गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्ने बताए । रातोपाटीसँग गुरुङले राष्ट्रिय सभाको कार्यकाल फागुन २० गतेलाई आधार बनाई कानुन बनाएकाले प्रतिनिधिसभाको अवधि समेत प्रधानमन्त्रीले सपथ गरेको समयलाई आधार बनाउनुपर्ने बताए । ‘संसदको अवधि जुन दिनदेखि सपथ ग्रहण भएको छ त्यति बेलादेखि काउन्ट हुन्छ । राष्ट्रियसभाले फागुन २० गते सपथ ग्रहण गराएको समय बनाएर कानुन बनाई सकेको छ । त्यसै अनुसार राष्ट्रिय सभाको कार्यकाल बनाएको छ’ रातोपाटीसँग गुर

आवधिक निर्वाचन : लोकतन्त्रको आत्मा

लाेकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । निर्वाचनका माध्ययमबाट जनप्रिय, सक्षम र इमानदार राजनेताको जन्म भएका प्रशस्त उदाहरकण छन् । निर्वाचनबाट व्यवस्थामा भएका कमी–कमजोरीमा सुधार हुनुका साथै जनताका मौलिक हक–अधिकार...

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

झापा – झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा […]

आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार

सरकार र निर्वाचन आयोगबीच छलफल र समझदारी भई वैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्न हुने भएपछि स्थानीय सरकारहरूले आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै जाने मौका पाएका छन् । सरकारले समयमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक र असल कार्यका रूपमा लिइएको छ । संघीयता निकै महँगो भएको, नेपालले बेहोर्न नससक्ने भएको, जनताबीच सोचेजस्तो सेवा […] The post आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् । ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच […]

आवधिक निर्वाचन संविधानतः समयमै गर

स्थानीय तथा प्रादेशिक र संघीय सरकारको आवधिक निर्वाचनको समय ढप्केर आइसकेपछि यस विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच छलफल चलिरहेको छ । राजनीतिक क्षेत्रमा कहिले तीनै तहका निर्वाचन एकैपटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आउन थालेपछि निर्वाचन आयोगले तीनै तहको निर्वाचन एकै समयमा गर्न नसकिने भनी असमर्थता सार्वजनिक गरिसकेको छ […] The post आवधिक निर्वाचन संविधानतः समयमै गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

आगामी आवधिक निर्वाचन जनमत संग्रह जस्तै हो : शक्ति बस्नेत

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले आगामी आवधिक निर्वाचन सारमा जनमत संग्रह जस्तै हुने बताएका छन्।यद्यपि उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको दाबी गरे। मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववनमन्त्री समेत रहेका बस्नेतले जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित