स्थानीय तथा प्रादेशिक र संघीय सरकारको आवधिक निर्वाचनको समय ढप्केर आइसकेपछि यस विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच छलफल चलिरहेको छ । राजनीतिक क्षेत्रमा कहिले तीनै तहका निर्वाचन एकैपटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आउन थालेपछि निर्वाचन आयोगले तीनै तहको निर्वाचन एकै समयमा गर्न नसकिने भनी असमर्थता सार्वजनिक गरिसकेको छ […]
The post आवधिक निर्वाचन संविधानतः समयमै गर appeared first on राजधानी राष्ट्रिय दैनिक.