कोभिड –१९ को जोखिम निरन्तर बढ्दै छः डब्ल्यूएचओ

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्। अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका […]

सम्बन्धित सामग्री

कोभिड–१९ को जोखिम निरन्तर बढ्यो : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड– १९ को जोखिम निरन्तर ढंगले विश्वव्यापी रूपमा बढेको जनाएको छ । डब्ल्युएचओका एक वरिष्ठ विज्ञले कोभिड– १९ को संक्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा...

कोभिड–१९ को जोखिम न्यूनीकरण अन्तक्रिया

काठमाडौँ,११ पुष । सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्रियामा निष्कर्ष निकालिएको छ । कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा विश्वमा कोरोनाले आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य […]

खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून

न्युयोर्क, १५ असार । खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख […]

खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून: अध्ययन

एजेन्सी, न्युयोर्क, १५ असार : खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० […]

दशैँ किनमेलको भीडले सङ्क्रमणको जोखिम बढ्यो

हिन्दुधर्मालम्वीहरुले मनाउने दशैं पर्वमा जताततै मेला र उत्सवसँगैको किनमेलका कारण भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको स्वास्थ्यविज्ञहरुले जनाएको छ ।

कोभिड–१९ को जोखिम कम नभएपछि तनहुँमा निषेधाज्ञालाई निरन्तरता

असोज १३, तनहुँ । जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो  केन्द्रका संयोजक एवम् प्रजिअ विश्वप्रकाश अर्यालले बुधवार विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म  जिल्लाभर लागू गरिएको जानकारी दिए ।  मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।  आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।  उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, बैठक गोष्ठी भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।  विद्यालयलगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डका आधारमा सञ्चालन गर्न आदेश गरिएको छ । रासस

कोभिड–१९ को जोखिम बढेसँगै साधारण सेयर निष्कासनमा समस्या

कोभिड–१९ को संक्रमणको दर बढिरहँदा सेयर बजारमा पनि त्यसको प्रभाव पर्न थालेको छ । संक्रमणको दर बढ्दै जाँदा साधारण सेयर निष्कासन गर्न र आवेदन दिनका लागि समस्या हुन थालेको छ । धितोपत्र...

अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पतालको अपिल

अस्पतालले सूचना जारी गर्दै अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने  भन्दै अति आवश्यक परे मात्रै अस्पताल आउन अपिल गरेको हो।

कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै कञ्चनपुरमा प्रशासनले गर्‍यो कडाई

काठमाडौं : कोभिड-१९ संक्रमणको जोखिम पुनः बढेको भन्दै कञ्चनपुरमा स्थानीय प्रशासनले कडाई गरेको छ। भारतका विभिन्न प्रान्तहरुमा कोभिड-१९ को संक्रमण बढिरहेको र नेपालमा पनि सोको जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको छ। गृह मन्त्रालयको निर्देशन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय…

कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

यो एप्लिकेसनले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम ब्यवस्थापनमा धेरै सहयोग पुग्ने एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले जानकारी दिए । बेलायतको हडर्स्फिल्ड विश्वविद्याका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन बिधिले सरकार, समुदाय तथा ब्यक्ति स्वयंलाई धेरै उपयोगी हुनका साथै यस्तो खालको बिधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको बताए । उनका अनुसार नेपालको सन्दर्भमा बनाइएको यो बिधीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लैजान सकिनेछ भन्छन् ।