काठमाडौँ,११ पुष । सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्रियामा निष्कर्ष निकालिएको छ । कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा विश्वमा कोरोनाले आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य […]