अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पतालको अपिल

अस्पतालले सूचना जारी गर्दै अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने  भन्दै अति आवश्यक परे मात्रै अस्पताल आउन अपिल गरेको हो।

सम्बन्धित सामग्री

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ।

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

११ भदौ, चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता […]

न्याम्सको आंगिक अस्पतालमा थपिए भेरी र भरतपुर अस्पताल

१२ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् । गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आंगिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अबदेखि भेरी र भरतपुरमा पनि एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् । यसभन्दा अगाडि न्याम्स अन्तर्गत […]

देशभरका अस्पतालमा बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल […]

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो बन्यो

चितवन– स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा […]

सुधारको बाटोमा भरतपुर अस्पताल

चितवन– एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण पनि बढेका कारण भीडभाड थपिँदै गएको हो ।  निजी र ठूला अस्पतालसँग दाँजेर हेर्नेले धेरै कमी कमजोरी औँल्याए […]

अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो

धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै काँग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरूले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।हत्याको विरोधमा भरतपुरमा एक

भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति

हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।

कोरोना सङ्क्रमित नेता भीम आचार्यलाई महाधिवेशन स्थलबाट भरतपुर अस्पताल लगियो

काठमाडौँ । नेकपा (एमाले) महाधिवेशनमा भाग लिन पुगेका नेता भीम आचार्य कोरोना सङ्क्रमणबाट बिरामी भएपछि भरतपुर अस्पताल लगिएको छ । केही दिनअघि सङ्क्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए । आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो । आचार्यलाई […]

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल

चितवन, १७ साउन: भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको […]