२१ सय मत गणना हुँदा सभापतिमा देउवाको अग्रता कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ। काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।  

सम्बन्धित सामग्री

डडेल्धुरामा देउवा ३ हजार बढी मतका साथ अग्र स्थानमा

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा १२ हजार ८ सय ६१ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ६ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम राख्लिनुभएकाे हाे । स्वतन्त्रका उम्मेदवार सागर ढकालले ३ हजार २ सय ७५ मत प्राप्त गर्दै […]

डडेल्धुरामा देउवाको अग्रता कायमै

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । ४ हजार ७७३ मत गणना गर्दा देउवाले २२८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले १२३० मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै,९१२ मतले पछि सागर

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७४ मत गणना गर्दा प्रधानमन्त्री देउवाले १९ सय ८५ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले एक हजार ७३ पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ सय १३ मत ल्याएका छन्।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर दोस्रो स्थानमा

काठमाडौँ – डडेल्धुरामा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् । हालसम्म २९५६ मत गणना देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

कांग्रेस अपडेट : ३२८२ मत गणना हुँदा देउवालाई १५५६ (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३२८२शेरबहादुर देउवा : १५५६डा. शेखर कोइराला : ११९७विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २५७कल्याण गुरुङ : १७

कांग्रेस मतगणना अपडेट : देउवाको मत २ हजार नजिक

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना गर्दा देउवाले १९९५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पाएका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत […]

सभापति पदमा देउवाको अग्रता कायमै, ३१८१ मत गन्दा १५०६ देउवालाई

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले […]

काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका हुन् । बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, […]

नेपाली कांग्रेस १४औं महाधिवेशन मतगणना अपडेट : देउवाको अग्रता कायमै

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना  भइरहेको छ । राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाले मंगलवार विहान पौने ८ बजेसम्ममा अग्रता कायमै गरेका छन् । उनले १ हजार ४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले भने १ हजार १३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७७ मत गणना भएको छ,  नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत मत  आवश्यक हुन्छ । आइतवार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेकोले सभापतिका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३४० मत आवश्यक पर्दछ । उक्त मत आउन नसकेमा धेरै मत ल्याउने दुई उम्मेदवार बीच पुनः प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]