डडेल्धुरामा देउवा ३ हजार बढी मतका साथ अग्र स्थानमा

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा १२ हजार ८ सय ६१ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ६ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम राख्लिनुभएकाे हाे । स्वतन्त्रका उम्मेदवार सागर ढकालले ३ हजार २ सय ७५ मत प्राप्त गर्दै […]