२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]