ऋषि पञ्चमीकाे अवसरमा मैतीदेवी र घट्टेकुलोमा व्रतालुहरू ( तस्बिरसहित)

काठमाडाैँ- हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरूको पूजा आराधना गरेर मनाइँदै छ। आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौँको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानीलगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्त ऋषिहरूको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ। काठमाडौँको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरूको भीड […]

सम्बन्धित सामग्री

राष्ट्र शान्तिका लागि विशेष पूजा

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डिपाठ र होमादि आयोजना गरेको छ।...

दसैँमा झकिझकाउ मैतीदेवी मन्दिर (तस्वीरहरू)

बडादसैँको अवसरमा मैतीदेवी मन्दिर झकिझकाउ पारिएको छ । झकिझकाउ मन्दिरमा श्रद्धालु भक्तजनको अत्याधिक भीड लागेको छ ।

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

सुनिता मैतीदेवी मन्दिरमा [तस्बिर]

सुनिता डंगोलले काठमाडौँको मैतीदेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेकी छिन् ।

सुनिता मैतीदेवी मन्दिरमा [तस्बिर]

सुनिता डंगोलले काठमाडौँको मैतीदेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेकी छिन् ।

गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

काठमाडौंको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी

काठमाडौं :  काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंग

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

१ कार्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो […]

मैतीदेवी वकील समूहद्वारा महान्यायाधिवक्ता खातीको सम्मान

काठमाडौं, ९ साउन । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको खुला क्षेत्रमा एक कार्यक्रमगरी महान्यायाधिवक्ता खातीलाई विशेष सम्मान गरिएको हो । महान्यायाधिवक्ता खाती पनि त्यही समूहमा जोडिएका वकील हुन् । सम्मान कार्यक्रममा महान्यायाधिवक्ता खातीले आफूले वकीलहरुको हकहित र क्षमता […]