ओली समूहको अकर्मण्यताकै कारण कर्णालीमा अध्यादेशबाट बजेट : मन्त्री शाही

सल्यान  : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अकर्मण्यतामा फसेको नेतृत्वका कारण कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता आएको बताएका छन्।बजेटमाथि छलफल नगरी नियमित संसद अवरुद्ध गर्नु ओली समूहको घमण्डीपनले अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताए।आइतबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले बजेट भनेको जनता केन्द्रित र प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयमा समेत ओली समूहले संसद अवरुद्ध गर्नुको ठ

सम्बन्धित सामग्री

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । […]

शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने विषय आपत्तिपूर्णः कृषिमन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिपूर्ण रहेको बताएका छन्। पशु सेवा विभागले बुधबार राखेको वार्षिक समीक्षा गोष्ठिमा मन्त्री भुसालले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई दिने सेवा बन्द गरेको सूचना आएको भन्दै त्यस्तो कार्य गर्ने विषय आपत्तिपूर्ण रहेको बताए। मन्त्री भुसालले भने, ‘कतिपय […]

खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छु : मन्त्री लिम्बु

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने भएका छन्।राजधानीमा शुक्रवार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने जानकारी दिएका हुन्।खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्न

सुदूरपश्चिममा बजेट पास गर्न मन्त्री पदको अफर

धनगढी : सुदूरपश्चिम सरकारले यही असार १ गते नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि झण्डै पौने ३७ अर्बको बजेट सभामा पेश गरेको हो। तर उक्त बजेट पास गर्नका लागि अहिलेसम्म पनि छलफल हुन सकेको छैन।सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसद विरोधमा उत्रिएका छन्। सुदूरपश्चिममा बजेट ल्याएको एक महिनासम्म छलफल नै नहुनुको मुख्य कारण सत्तारुढ राजनीतिक दलहरु देखिएका छन्। असार १ गते बजेट पेश भएसँगै असार ८ गते प्रदेशसभाक

वास्तविक धरातलमा टेकेर बजेट आएकाले कार्यान्वयन गर्न समस्या छैन : मन्त्री आङ्बो

विराटनगर  : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वास्तविक धरातलमा टेकेर बजेट आएको कारण कार्यान्वयन गर्न समस्या नहुने बताएका छन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बजेट गठबन्धनको सरकार जस्तो गन्तव्यहीन रहेको र बजेट वास्तविक धरातलभन्दा बाहिर रहेको बताएका थिए।बिहीबार विराटनगरमा आगामी आर्थिक वर्ष ०७९।८० को बजेट छलफल तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले पूर्व मुख्यमन्त्री राईको टिप्पणीको जवाफमा यस्तो बताएका हुन्।&nbs

प्रतिपक्षीको अवरोधले अध्यादेशबाट बजेट ल्याउनुपर्‍यो : मन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षी दलको निरन्तर सदन अवरोध गरेका कारण अध्यादेशबाट बजेट ल्याउनुपरेको बताएका छन् । आर्थिक मामिला मन्त्रालयमा आज पत्रकार भेटघाटमा मन्त्री शर्माले बजेट जस्तो संवेदनशील र अत्यावश्यक विषयमा प्रमुख प्रतिपक्षी दलले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन बन्धक बनाएपछि बजेट पारित हुन नसकेको बताए । बजेट पारित हुन नसकेका कारण बजेट ल्याउन प्रदेश सरकारले अध्यादेशको विकल्प रोज्नुपरेको उनले स्पष्ट पारे । “सदनको अवरोध हटाउन सरकारका तर्फबाट प्रतिपक्षी दलसँग औपचारिक तथ...

लुम्बिनीको बजेट अन्योलमा

काठमाडौं, साउन १ । आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर बिहीबार मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल एमालेका सांसदले सदन बहिष्कार गरेका हुन्। जसका कारण साउन १ गतेदेखि लागु हुने प्रदेशको बजेट अलपत्र […]

विपक्षी दलहरुको विरोधका कारण लुम्बिनी प्रदेशको बजेट अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल हुन नसकेको हो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । तर […]

अहिलेकाे अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिँदैन : मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्री पौडेलले यस पटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको हो । कोभिड–१९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नु...