लुम्बिनीको बजेट अन्योलमा

काठमाडौं, साउन १ । आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर बिहीबार मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल एमालेका सांसदले सदन बहिष्कार गरेका हुन्। जसका कारण साउन १ गतेदेखि लागु हुने प्रदेशको बजेट अलपत्र […]

सम्बन्धित सामग्री

लुम्बिनीको बजेट साढे ४० अर्ब, २ लाख रोजगारी सृजना गरिने

दाङ – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सभाको शुक्रवार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३ दशमलव ८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार अर्थात् ५७ दशमलव ४५ प्रतिशत छ र पालिकामा वित्तीय हस्तान्तरणमार्फत तीन अर्ब ५८ करोड ९७ लाख रुपैयाँ अर्थात् आठ दशमलव ८७ प्रशितत विनियोजन गरिएको छ ।बजेटको स्रोततर्...

लुम्बिनीको बजेट : घुमाउरो पारामा सांसदलाई रकम दिने तयारी

२९ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । गत जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गर्ने छ । पोहोर ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपालि त्यो भन्दा कम ४० […]

लुम्बिनीको बजेट खर्च: अघिल्लो असारभन्दा चौमासिकमा कम

आर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेको लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको हो ।

लुम्बिनीको बजेट खर्च १० प्रतिशत घट्यो, बेरुजु एक अर्ब ७० करोड

४ साउन,बुटवल । लुम्बिनी प्रदेश सरकार बजेट खर्च अघिल्लो आर्थिक वर्षभन्दा कमजोर देखिएको छ । कोभिड महामारीको बेला रहेको आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ८१.९९ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्ष २०७८/७९ को वजेट ७१.१४ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७७/७८ मा नेकपा एमालेका हालका महासचिव शंकर पोखरेल नेतृत्वको सरकार थियो […]

लुम्बिनीको बजेट पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट आज प्रदेशसभाबाट पारित भएको हो ।  अर्थमन्त्री कृष्णध्वज खड्काले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।  यस्तै, आज प्रदेश सभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार...

लुम्बिनीको बजेट पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज सदनबाट पारित भएको छ । आर्थिक वर्ष २०७९/२०८० को लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याइएको थियो । कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ […]

लुम्बिनीको बजेट: प्रादेशिक अस्पतालको स्तरोन्नति प्राथमिकतामा

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन्।

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै वैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

निर्णयार्थ पेश हुँदै लुम्बिनीको बजेट, पास होला ?

लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न बिहीवार प्रदेश सभामा निर्णयार्थ पेश हुँदैछ । प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । अहिले सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीले दिइरहेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको विपक्षी गठबन्धन बजेट पारित नगर्ने रणनीतिमा रहेको छ । प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतको सरकारले ल्याएको बजेट पनि अवैधानिक हुने भन्दै विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभ...