राष्ट्रपतिसमक्ष राजदूतको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास बुधबार भएको समारोहमा राजदूत आचार्यले सपथ...

सम्बन्धित सामग्री

तीन जना नयाँ मन्त्रीले लिए सपथ

काठमाडौं- नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । […]

वाइसिएलले लिए सपथ

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइएिल)ले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटी टुंगो लागोपछि सपथ लिएका हुन् । वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि सपथ लिएका हुन् । अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् । वाइएिसलले कुल ६१ जम्बो पदाधिकारी बनाएको छ ।

श्रीलंकाका राष्ट्रपतिले लिए सपथ

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्या समक्ष सपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरु नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन […]

त्रियुगाका जनप्रतिनिधिहरुले लिए सपथ

उदयपुरको त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् । बुधबार नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेतसहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएका हुन् । नगर प्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने नगर उपप्रमुख महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमुना माध्यामिक बिद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायधिशले सपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगर प्रमुख बस्नेतले सपथ खुवाए ।त्रियुगा नगरपालिकाका ८१ ज

चिरिबाबुले लिए सपथ (तस्बिरहरु)

काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले सपथ लिएका छन्। महर्जनलाई बुधबार मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले सपथ खुवाएका हुन्। महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि सपथ लिएकी छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले व्यञ्जनकारलाई १८ […]

बाँकेका सात पालिका प्रमुखले लिए सपथ

८ जेठ, बाँके। बाँकेको सात वटा स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ दिलाएका छन् । आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक […]

पञ्जावका मुख्यमन्त्री भगवन्त मानबाट सपथ

भारत– भारतको पञ्जाव राज्यका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले सपथ लिएका छन् । आम आदमीका पार्टीका नेता मानले बुधबार खटकर गाउँमा भएको समारोहमा सपथ लिएका हुन् । उनले सपथ लिएको ठाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो । सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललगायत उपस्थित थिए । सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले […]

देउवाको सपथ कार्यक्रममा गएनन् ओली

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ लिएका छन्। उनले केहीबेरअघि सपथ लिएका हुन्। सपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन्। सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा तोड्दै ओली सपथ कार्यक्रममा सहभागी नभएका हुन्। नवनियुक्त प्रधानमन्त्री देउवाले निर्धारित समयभन्दा २ घन्टा २५ मिनेट ढिलो बेलुका ८ बजेर २५ मिनेटमा शपथ लिएका […]

प्रधानमन्त्रीको सपथ

आफैँले संसद्को विशेष अधिवेशन बोलाइ लिएको विश्वासको मतमा असफल हुँदाहुँदै राजीनामा दिने नैतिकता नदेखाइ लिएको सपथ ग्रहण हो यो।...

ओबामाले दोहोर्‍याएका थिए सपथ

काठमाडौं, जेठ ३ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पहिलो पटक राष्ट्रपतिमा निवार्चित भएपछि लिएको सपथ ग्रहणमा उच्चारण भएका शब्दको सिलसिला नमिलेपछि दोस्रो पटक सपथ लिनुपरेको थियो। उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। […]