प्रधानमन्त्रीको सपथ

आफैँले संसद्को विशेष अधिवेशन बोलाइ लिएको विश्वासको मतमा असफल हुँदाहुँदै राजीनामा दिने नैतिकता नदेखाइ लिएको सपथ ग्रहण हो यो।...

सम्बन्धित सामग्री

मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीको सपथ ग्रहण

अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा सपथ लिनुभएको हो । सेप्टेम्बर २५ मा भएको विधानसभा चुनावमा उहाँको दक्षिणपन्थी यूरोपेली सङ्घ र आप्रवासन विरोधी ब्रदर्स अफ इटाली पार्टीले जित हासिल गरे पनि सरकार गठनका लागि बाहिरी समर्थन आवश्यक थियो । मेलोनीको नियुक्ति […]

देउवाले लिए प्रधानमन्त्रीको सपथ, चार मन्त्री नियुक्त

सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन्। गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल र कानुनमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन्। समारोहमा गठबन्धन […]

देउवाले लिए सपथ, बने पाँचौँपटक नेपालको प्रधानमन्त्री

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए। यसअघि सर्वोच्च अदालतले सोमबार […]

देउवाले प्रधानमन्त्रीको सपथ लिनुअघि शितलनिवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले केही बेरमा सपथ लिँदैछन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट छन् । उनले उक्त विज्ञप्ती नसच्याएसम्म सपथ नलिने अडान लिएका छन् । यसबारेमा अहिले शितलनिवासमा परामर्श समेत भैरहेको छ । सपथग्रहण समारोह सुरु हुन ढिलाई भैरहेको बेला प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणलाई लिएर रिट दायर भएको छ । आइतबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै पुनः शपथ गराउन माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको... The post प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट appeared first on Purbeli News.

प्रधानमन्त्रीको सपथ: विरोध देखि अदालतमा रिटसम्म

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा लिएको पद तथा गोपनीयताको सपथ विवादमा परेको छ । सपथकै बीचमा ओलीले केही शब्द छुटाएका छन् भने राष्ट्रपतिले दोहोर्याएर भन्दा त्यो पर्दैन भनेका छन् । सपथबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । ओलीको सपथविरुद्ध कानुनी र राजनीतिक दुवै प्रश्न उठाइएको छ । कानुन व्यवसायीहरुले […]