बाँकेका सात पालिका प्रमुखले लिए सपथ

८ जेठ, बाँके। बाँकेको सात वटा स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ दिलाएका छन् । आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक […]