पञ्जावका मुख्यमन्त्री भगवन्त मानबाट सपथ

भारत– भारतको पञ्जाव राज्यका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले सपथ लिएका छन् । आम आदमीका पार्टीका नेता मानले बुधबार खटकर गाउँमा भएको समारोहमा सपथ लिएका हुन् । उनले सपथ लिएको ठाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो । सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललगायत उपस्थित थिए । सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले […]