सरकारले मन्त्रिपरिषद् कार्यालयमा सरुवा विभिन्न मन्त्रालय र निकायका गरिएको छ।
गरिबी निवारण मन्त्रालयमा गत मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवा भएकाहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ ।
यस्तै वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले भट्टराई र पाण्डेसहित ८ जना सचिवलाई सरुवा गरेको राजधानी द...