काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदीलाई ल्याइएको छ ।यसैगरी, कर्णाली प्रदेश सचिव […]
The post चार सचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.