काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले सचिवत्रय तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासन सिँहदरवार ब्युरोलाई बतायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव […]