केही सचिवको सरुवा : सिग्देल पुगे भौतिक, ऊर्जाका लागि दौडधुप !

काठमाडौँ । सरकारले केही सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फ केही सचिवको सरुवा गरेको सिंहदरवार प्रशासन उच्च स्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा नेपाल ट्रष्टका सचिव गोपाल सिग्देललाई ल्याइएको छ भने श्रेष्ठ ट्रष्टमा पुगेका छन् । यद्यपि निर्णय गोप्य नै राखिएको छ । […]

सम्बन्धित सामग्री

सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने मुडमा प्रधानमन्त्री देउवा

काठमाडौँ । सरकारले सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने तयारी गरेको छ । नयाँ सरकार गठनसँगै लामो अवधि भई सकेका सचिवहरूलाई सरुवा गर्ने तयारी भई रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूको सरुवा ‘ट्र्याक रेकर्ड’ र ‘क्याडर बेस’ मै गर्न लागेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘दौडधुप गरेकै र शक्तिकेन्द्र धाएकै आधारमा सचिवको सरुवा गर्दा स्थायी सरकारसमेत […]