मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले क्यूआर कोड भुक्तानी सेवाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड […]