रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित भएका छन् । क्लबको आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित विशेष समारोहका बीच थापालाई सभामुख देवराज घिमिरेको हातबाट सम्मान गरिएको हो । थापाले रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उक्त […]