रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारलाई तालिम दिने

अमेरिका, २३ भदौ । रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारिता तालिमको सुरुवात गर्ने भएको छ । पहिलो प्रवास शाखाका रुपमा अमेरिकामा स्थापित रिपोर्टर्स क्लब अमेरिकाले नयाँ तथा पत्रकारिता क्षेत्रमा नै आवद्ध रहेकाहरुलाई स्तर मापनका आधारमा पत्रकारिता प्रशिक्षण दिने भएको हो । स्थापनाको छोटो समयमा नै नेपाली समुदाय लक्षित साक्षात्कार कार्यक्रमहरु गर्दै आएको रिपोर्टर्स क्लब अमेरिकाले नेपाली पत्रकारिता […]