बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

सम्बन्धित सामग्री

रामपुर खुल्याे फनपार्क

पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।

चितवनको भतेरीमा झण्डै ६० करोड लगानीमा रिसोर्ट खुल्दै

२१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका २९ भतेरीमा निर्माणाधीन ‘रिभर बैंक फनपार्क एण्ड रिसोर्ट’ सञ्चालनको अन्तिम तयारीमा पुगेको सञ्चालकले जनाएका छन् । रिसोर्ट सञ्चालक समितिका अध्यक्ष कल्याण जोशीले दिएको जानकारी अनुसार रिसोर्टको ८५ प्रतिशतभन्दा बढी काम सकिएको छ । आउने दशैंमा रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भैरहेको उनले जानकारी दिए । ५ बिघा जग्गामा […]

आठ करोड रुपैयाँ लगानीमा वीरगंजमा फनपार्क, डेढ बिघा जग्गामा रहेको पार्क यस्तो छ

वीरगंज। ८ करोड लगानीमा वीरगंजमा फनपार्क संचालनमा आएको छ। वीरगंज-१४ बाइपास रोडमा वर्ल्ड अण्डर पार्क संचालनमा आएको हो। पार्कको

बन्दीपुरमा फनपार्क सञ्चालनमा

बन्दीपुर । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।  फनपार्कमा बाल उद्यान, पिङ,...

बन्दिपुरमा फनपार्क सञ्चालन

तनहुँ, ३ पुस: बन्दिपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा […]

दाङमा २० करोड लगानीमा फनपार्क सञ्चालन

दाङ : घोराही उपमहानगरपालिका–१० अमराईमा रहेको दाङ फन भ्याली नामक फन पार्क सञ्चालनमा आएको छ। पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ।तुलसीपुर–१० की सीता नेपालीले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन्। उनले अन्य पार्कभन्दा यस पार्क धेरै राम्रो लागेको बताइन्। घोराही र तुलसीपुरको बीच भागमा रहेको र यातायातको पनि सहजता भएकाले बाह्य जिल्लाका पर्यटकहरू पनि घुम्न आउने उनले बताइन्।यो पार्क दाङका युवाहरूको संयुक्त लगानीमा सञ्चालन

१५ करोड लगानीमा फनपार्क सञ्चालन

दाङ (अस) । करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रालिले घोराही उपमहानगरपालिका वडा नं १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो । करीब तीन वर्षपछि निर्माण सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको कम्पनीका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । झन्डै ३ बिगाहा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रूम, पाटी प्यालेस, रेष्टुराँ, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुललगायतको व्यवस्था छ । जिल्ला सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्कमा आउनेहरू बढेका छन् । ‘बजारको नजिक भएर पनि होला, विशेषगरी बिदाको समयमा यहाँ मानिसको भीड बढी हुन्छ,’ महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी छ ।

१५ करोड लगानीमा फनपार्क सञ्चालन

कोरोना संक्रमणको महामारी जारी रहेकै अवस्थामा दाङमा होटल र बाल उद्यान्नसहितको फन पार्क सञ्चालनमा आएको छ ।घोराही उप–महानगरपालिका–१० को अमराइमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न गरेर फन पार्क सञ्चालनमा ल्याएको हो । ३ वर्ष अघिबाट निर्माण सुरु गरिएको दाङ फर्न भ्याली प्रालि सञ्चालनमा ल्याएको हो । उक्त फन पार्कमा हालसम्म करिव १५ करोडको लगानी […]

१ करोड २५ लाखमा फेवाताल किनारामा फनपार्क

पोखराको फेवाताल किनारामा बालबालिकादेखि युवाहरूलाई लक्षित गरी फनपार्क सञ्चालनमा आएकोे छ । पोखराका युवाउद्यमी वसन्त लिगलसहित तीन जनाको लगानीमा फेवाताल किनारा खहरेमा पोखरा डिज्निल्यान्ड फनपार्क सञ्चालनमा आएको हो ।