महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती

काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा नेकपा एमाले […]