कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका यी क्षेत्रमा हुँदैछ रोचक प्रतिस्पर्धा

धनगढी - आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक सय ४३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये केही क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।  कैलाली-५ मा चारजनाको रोचक प्रतिस्पर्धा ...

कैलाली ५ मा कस्ले मार्ला बाजी ?, आरजु र नारदमुनिबीच रोचक प्रतिस्पर्धा

गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ ।