आइपीओ जारी गर्दै हिमालयन टाइम्स

काठमाडौं- हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेक लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। मिडियाले आइपीओ निष्काशनका बारेमा छलफल गर्न साधारण सभा बोलाएको छ। सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव […]

सम्बन्धित सामग्री

मंसिर २७ गतेदेखि आइपीओ जारी गर्दै हिमालयन रिइन्सुरेन्स

काठमाडौं- हिमालयन रिइन्सुरेन्स लिमिटेडले सर्वसाधारणलाई मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ […]

हिमालयन रिइन्सुरेन्सले कात्तिक २१ देखि प्रिमियममा आइपीओ खुला गर्ने

काठमाडौं, ३ कात्तिक। हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। हिमालयनले ३अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।जसबाट ३०लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता २०६रुपैयाँको दरमा आइपीओ जारी गर्न लागेको हो। यसमा मंसिर ५गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको तयारीमा हिमालयन टाइम्स, डाक्यो साधारण सभाव

काठमाडौं, ९ असोज। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ।त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ।त्यस्तै,बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ।

थ्रीस्टार हाइड्रोलाई आइपीओ जारी गर्न बोर्डले दियो अनुमति

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ। बोर्डले थ्रीस्टारलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि […]

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनालाई ११ कित्ता

२८ असार, काठमाडौं । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेकेा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। असार २८ गते, मंगलबार (आज) कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० […]