मंसिर २७ गतेदेखि आइपीओ जारी गर्दै हिमालयन रिइन्सुरेन्स

काठमाडौं- हिमालयन रिइन्सुरेन्स लिमिटेडले सर्वसाधारणलाई मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ […]

सम्बन्धित सामग्री