थ्रीस्टार हाइड्रोलाई आइपीओ जारी गर्न बोर्डले दियो अनुमति

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ। बोर्डले थ्रीस्टारलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक […]

फिल्म अध्ययन गर्न २० जनालाई छात्रवृत्ति दिइने, बोर्डले माग्यो आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डले २० जनालाई चलचित्र छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि उसले आवेदन मागेको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै बोर्डले असोज ४ गतेभित्र आवेदन दिन भनेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिको लागि प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागिएको सूचनामा उल्लेख छ । सम्बन्धित विषयमा अध्ययनरत योग्य […]

विज्ञापन बोर्डले सच्यायो सहकारीसम्बन्धी  विज्ञापन

विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी  जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो । सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको ज

‘स्टोरी बैंक’का लागि विकास बोर्डले छान्यो २० चलचित्र

चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आवेदनमा परेका २० वटा नेपाली चलचित्र छनोट गरेको छ । विकास बोर्डले जारी गरेको सुचना अनुसार १० लघु चलचित्र र १०  फिचर चलचित्र गरी...

‘धितोपत्र बोर्डले जोखिम भनेर ५१ कम्पनी सार्वजनिक गर्नु क्षेत्राधिकारबाहिर’

बोर्डले नामै तोकेर ५१ कम्पनी सेयर लगानीका लागि जोखिममा रहेको भनी विज्ञप्ति जारी गरेपछि लगानीकर्ताले विरोध जनाएका हुन्।

स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी

स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।