समाज कल्याण परिषद्को मिलेमतोमा भृकुटीमण्डपको  फनपार्कलाई प्रतिरोपनी १० हजार भाडामा ६० रोपनी जग्गा

‘काठमाडौंको प्रदर्शनीमार्गमा प्रतिरोपनी मासिक १० हजार रुपैयाँमै जग्गा भाडामा !’ झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ । तर, भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले मासिक १० हजार भाडादरमै एक दशकदेखि ६० रोपनी जग्गा भोगचलन गर्दै आएको...

सम्बन्धित सामग्री

व्हीलचियर क्रिकेटलाई एनसिएसएसको आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आर्थिक सहयोग गरेको छ । समाजले आज काठमाडौको समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर संस्थाले संकलन गरेको २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट […]

नेपाली सेना, प्रहरी र समाजकल्याणलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।  महानगरपालिकाले नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।  उक्त कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई...

नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ। बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो।काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको छ।यस्तै, नेपाली सेना र न

समाजकल्याणको निर्णयविरुद्ध टुकुचा तरकारी बजार अदालतमा

बैशाख १७, काठमाडौं । तरकारी बजार सञ्चालनका लागि गरिएको २५ बर्षे करार सम्झौता खारेजीबिरुद्ध टुकुचा तरकारी बजारले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । समाज कल्याण परिषद हरिहर भवन र समाज कल्याण परिषदको अनियमितताबारे छानबिन …