नेपाल लाइफका चार अभिकर्ता एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागी

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाएका छन्।नेपाल लाइफ इन्स्योरेन्सबाट नेपालको प्रतिनिधित्व गर्दै रामचन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी कन्फरेन्समा सहभागी भएका हुन्। विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले २७ देखि ३० अगस्टसम्म ग्लोबल कन्फरेन्स गरेको हो। कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार ५०० जनाको उपस्थिति थियो । ने

सम्बन्धित सामग्री

अभिकर्ता मिलन समारोह सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।...

नेपाल लाइफद्वारा ६ हजार बढी अभिकर्ता प्रशिक्षित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।...

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ । बीमा ऐनमा भएको ‘एक बीमक एक बीमा’ अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले अनलाइन प्रणाली सुरू गरेको हो । आईतबार अनलाइन प्रणाली शुभारम्भ गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइनबाट बीमा अभिकर्ताको जानकारी हुने हुँदा अनुगमन गर्न सहज हुने बताए...

जिम्मेवार भएर अभिकर्ता छान्न निर्देशन

अभिकर्ता छनोट गर्दा जिम्मेवार हुन बिमा कम्पनीहरूलाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । मंगलबारआयोजित बिमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमाका बारेमा राम्रो ज्ञान भएको र परीक्षाबाट योग्य देखिएको व्यक्तिलाई मात्र बिमा अभिकर्ताका रूपमा छनोट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बिमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बिमा […]

सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कार्यक्रम आयोजना गरिएको बताए । खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा […]

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।...

ज्योति लाइफ इन्स्योरेन्सले जीवनबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिहरुका लागि जीवनबीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवनबीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई. अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवनबीमा अभिकर्ता तालिम संचालन गर्न लागेको जनाएको छ । तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेबसाइट www.jyotilife.com/trainning/ मा राखिएको जनाएको छ । अथवा इच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा...

संस्थागत अभिकर्ता बढाउन छुट्टै निर्देशिका

बिमा समितिले संस्थागत अभिकर्ता लाइसेन्सलाई व्यवस्थित गर्नका लागि छुट्टै निर्देशिका जारी गरेको छ । ‘संस्थागत बिमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै समितिले कम्पनी तथा संस्थालाई अभिकर्ताको लाइसेन्स दिने व्यवस्था गरेको हो । तर, संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवश्यक पर्ने रहेछ भने […]