नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक् वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । कम्पनीका अनुसार यस त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको […]