काठमाडौं,२६ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि आवश्यक निर्णय लिन कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्नेगरि बोलाईएको हो । बिहीबार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा राजनैतिक बिद्रोह गर्दै केदार कार्कीलाई […]