मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

शनिबार सरकार ढलेसँगै आइतबार हतारमा काठमाडौं पुगे । काठमाडौं पुगेर सभापति शेरबहादुर देउवालाई भेटेपछि उनले गण्डकी प्रदेशको नेतृत्व पहिला माओवादीले पाउने सुईंको पाए । सुईंको पाएसँगै कांग्रेसका सबै सांसदलाई काठमाडौं गुहारे । कांग्रेस सांसदको काठमाडौं डेलिगेसनपछि गण्डकीमा कांग्रेसले पहिला नेतृत्व गर्ने सहमति भयो ।

सम्बन्धित सामग्री