कञ्चनपुर : बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण गरेको छ।वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नम्बर १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो। रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, टावेल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी शुद्धीकरण गर्ने क्लोरिन टयावलेट वितरण गरेको छ।यस्तै‚ घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालयमर्मतका लागि