२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार […]