सिन्धुपाल्चोक । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद सात लाख ५० हजार रुपैयाँ वितरण गरिएको हो ।
उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङको संयोजकत्वमा...