सिन्धुपाल्चोकमा कांग्रेस सभापतिमा संस्थापन पक्षकै दुई उम्मेदवार

२७ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको कांग्रेस अधिवेशनमा संस्थापन पक्षकै दुई उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। संस्थापन पक्षबाट सभापतिमा एकल उम्मेदवार पर्ने चर्चा भइरहँदा सोही पक्षबाट जगलाल तामाङ बागी उम्मेदवार बनेका छन् । नेता मोहन बस्नेतको बलमा जगलाल उम्मेदवार बनेको बताइएको छ। संस्थापन पक्षबाट डा. प्रेमध्वज तामाङले उम्मेदवारी दिने तयारी केही महिना अघिदेखिनै गरेका थिए । […]

सम्बन्धित सामग्री

मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले १४६३९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १२१४४ मत ल्याएका छन्।

उम्मेदवार सिफारिसको विवादले धनुषामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

१९ भदौ, जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको […]

कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ । कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै […]

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

एमालेबाट उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन् । नेपाली काँग्रेस शुक्लागण्डकी–९ ले आयोजना गरेको चुनावी सभामा एमालेका उपमेयरका उम्मेदवार शिवप्रसाद लम्साल कांग्रेस  प्रवेश गरेका हुन्। उनलाई...

केन्द्रको हस्तक्षेपपछि कांग्रेस रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

कास्की – नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो। अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो।

कांग्रेस सुनसरीले तय गर्यो उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेस सुनसरीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार तय गरेको छ। कांग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको हो। यस्तै धरान उपमहानगरपालिका मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार बनाएको छ। कांग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ।यस्तै, रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ। भने, बराहमा रमेश कार्कीले मेयरको टिकट दिएको छ।यी हुन् एमालेबाट&

कांग्रेस र एमालेद्वारा उम्मेदवार छनोट

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले स्याङ्जाले धमाधम उम्मेदवार छनोट गरेका छन् । ३० वैशाखका लागि तोकिएको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ वैशाखमा कांग्रेस र एमालेले उम्मेदवार छनोट गरेका हुन् ।नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम रहने गरी जिल्लाका ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार छनोट गरेको छ । नगरपालिकाका […]

सुदूरपश्चिममा  कांग्रेस : संस्थापनइतर पक्षका यी हुन् उम्मेदवार

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका छ। तर, सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन थालेपछि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मनोनयन अझै सुरु हुन सकेको छैन।यस्तै, संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षसँग भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतरको पौडेल पक्षले उम्मेदवार तय गरेको छ। धनगढीमा पौडेल पक्षका नेताहरूको बैठकले उम्मेदवार टुंगो लगाएको हो।उक्त पक्षले प्रदेश सभापतिमा कैलालीका पूर्व-जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बन