काठमाडौं : नेपाली कांग्रेस सुनसरीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार तय गरेको छ। कांग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको हो। यस्तै धरान उपमहानगरपालिका मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार बनाएको छ। कांग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ।यस्तै, रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ। भने, बराहमा रमेश कार्कीले मेयरको टिकट दिएको छ।यी हुन् एमालेबाट&