मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

सम्बन्धित सामग्री

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

कोशी प्रदेशसभा सुरु, मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

सांसदको भूमिका हुँदा पटक-पटक प्रश्नोत्तर कार्यक्रम गर्न माग गर्ने केदार कार्की मुख्यमन्त्री बनेपछि पहिलोपटक कार्यान्वयन हुने भएको हो ।

कोशी सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेले केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ।

मुख्यमन्त्री केदार कार्की र एमाले नेताबीच छलफल

मोरङ – कोसी प्रदेश सरकार विस्तार र समृद्ध प्रदेशको विषयमा मुख्यमन्त्री केदार कार्की र सत्तासाझेदार दल नेकपा एमालेका नेताबीच छलफल भएको छ। सोमबार भएको छलफलमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की अनुपस्थित रहे पनि दलका उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायत अन्य नेता थिए। बैठकपछि एमाले कोसी प्रदेशका प्रमुख सचेतक भण्डारीले सरकार […]

कांग्रेस सरकारमा नगए प्रतिपक्षकै रुपमा रहन्छ– केदार कार्की

काठमाडौं, २८ पुष । वरिष्ठ अधिवक्ता केदार कार्कीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर कुनै ठूलो गल्ती नगरेको दाबी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले कांग्रेसले सरकारलाई समर्थन दिएर सरकारमा जाँदै गर्दा कांग्रेस सरकार पक्ष हुने र यदि सरकारमा नगएको खण्डमा भने उ प्रतिपक्षकै […]

मोरङ–६ को प्रदेश सभा २ मा कांग्रेसका केदार कार्की विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कार्कीले १० हजार ४ सय ५० मत हासिल गर्दै जित निश्चित गरेका हुन्। नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेतलाई १ हजार १ सय ७७ मतान्तरले पराजित कार्कीले दोस्रो पटक प्रदेश सभाको सिट सुरक्षित गरेका हुन्। एमालेका […]

मोरङ ६ (ख) बाट नेपाली कांग्रेसका केदार कार्की विजयी

मोरङको क्षेत्रनम्बर ६ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।

मोरङ क्षेत्र ६ (ख) मा दोस्रोपटक निर्वाचित भए केदार कार्की

विराटनगर : मोरङ क्षेत्र नम्बर ६(ख) मा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री नेपाली काँग्रेसका केदार कार्की विजयी भएका छन्।मतगणनाको शुरुवातदेखि नै अग्रता कायम राखेका मन्त्री कार्कीले एमालेका नेता पर्शुराम बस्नेतलाई १,१८० मतान्तरले पछि पार्दै कार्की विजयी भएका हुन्।कार्कीले १०,४४६ मत ल्याउँदा एमालेका बस्नेतले ९,२६६ लाएका छन्।कार्की नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै प्रदेश नम्बर १ को पहिलो प्रदेश सभामा अघिल्लो निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ को २ बाट निर्वाचन भएका थिए।प्रदेशसभा सदस्यबा

मोरङ ६ 'ख' बाट केदार कार्की निर्वाचित

विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मोरङको क्षेत्र नम्बर ६ को प्रदेश सभा 'ख' बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कार्की नेकपा एमालेका कृष्ण बस्नेत (परशुराम) लाई १ हजार १८० मतले पछि पार्दै विजयी भएका हुन्। प्रदेश नम्बर १ को प्रदेशसभामा कार्कीको यो…