कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ । कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै […]

सम्बन्धित सामग्री

कांग्रेस नेता गुरुङ प्रतिनिधि सभाका लागि सिफारिस

महोत्तरी: नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। महोत्तरीको

कांग्रेसद्वारा उम्मेदवार सिफारिस - News of Nepal

लक्ष्मीकुमार साह, महोत्तरी असार ९ गते हुने दोस्रो चरणको स्थानीय चरणको निर्वाचनका लागि जलेश्वर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ। नेपाली कांग्रेसको प्रमुख, उपप्रमुखर तथा वडा अध्यक्षमा आकांक्षीहरूको नाम धेरै भएपछि नेपाली कांग्रेस जिल्ला महोत्तरीलाई उम्मेदवार छान्न सकस भएको छ। जलेश्वर नगरपालिकामा भने प्रमुखका लागि मात्रै अशोक कुमार साह, …