दबङ ३ बाट आइटम डान्सका गर्नका लागि मलाइका अरोडाको नाम काटिएको छ। भारतीय सञ्चार माध्यमले जनाएअनुसार सल्मान खानको निर्देशनमा मलाइकालाई आउट गरिएको हो ।
मलाइकाले ‘दबङ’ मा गरेको ‘मुन्नी बदनाम हुई’ आइटम ...
एजेन्सी । भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले पेरिसको एफिल टावर अगाडि अर्को साता इन्गेजमेन्ट गर्न लागेका हुन् । यसैबीच मलाइकाले पनि केही समयअघि सामाजिक सञ्जाल इन्स्टाग्रामबाट केही तस्वीर सार्वजनिक गरेकी छन् । उक्त तस्वीरमा मलाइका र अर्जुन मुस्कुराएको देखिएको छ। तस्वीर सार्वजनिक […]
काठमाडौं । बलिउड सेलिब्रिटी मलाइका अरोराले काठमाडौंमा हुने फेसन रनवेलाई तताउने भएकी छन् । नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् । उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । तपाईंले सही पढ्नुभयो, पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने […]
भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेको’bout गोप्य नराखी सबै माँझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विशेष नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् […]
The post अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकैलामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेकोबारे गोप्य नराखी सबैमाझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विषेश नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् […]
बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ । खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन्
एजेन्सी, ९ माघ । मलाइका अरोरा बलिउडकी ती नायिका हुन् जो आफ्नो बोल्ड स्टाइलका कारण सधै चर्चामा रहने गर्छिन् । उनी आफ्नो बोल्ड पहिरन र लुकका कारण चर्चामा आउने गर्छिन् । तर, धेरै पटक मलाइका अरोरा आफ्नो बोल्ड ड्रेस र लुकका कारण ट्रोलको सामना पनि गर्नु परेको छ । अब मलाइका अरोराले ट्रोल गर्नेहरुलाई जवाफ […]
मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर यो जोडीलाई मनपराउने उनीहरुको फ्यानका लागि एउटा दुःखको खबर छ । हालैमात्र यो जोडीबीच ठूलो झगडा भएको छ । जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् । हालैका […]
मलाइका अरोडा आफ्नो फिटनेशका कारण सधैं चर्चामा रहन्छिन् ।
जिममा एक्सरसाइज गर्दै गर्दाको उनको तस्वीरहरू भाइरल समेत हुने गरेको छ ।
यसपटक भने मलाइका आफुले पिउने पानीका कारण चर्चामा छिन् ।
उनले फिटनेशका लागि भन्दै कालो पानी ‘ब्ल्याक वाटर’ पिउने गरेको बताएकी छिन् ।
ब्ल्याक वाटरको बोतल बोकेको उनको केही तस्वीर पनि सार्वजनिक भएको छ ।
उनले आफूले इभोकस ब्ल्याक एल्कलाइन वाटर पिउने गरेको बताएकी छिन् ।
यस पानीमा ७० प्रतिभन्दा बढी मिनरल्स हुन्छ । यसले शरीरको...